Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

थपिए १६७४ कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सं... थप हेर्नुहोस्

२४ घण्टामा १९४५ जनालाई कोरोना संक्रमण, ५३६४ डिस्चार्ज

२०७७ मंसिर ५

ताजा नेपाल

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख... थप हेर्नुहोस्

चीनले दश लाख नागरिकलाई लगायो भ्याक्सिन

२०७७ मंसिर ५

ताजा नेपाल

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म ५ करोड ७२ लाख भन्दा धेरै संक्रमित पुगेका छन्। तीमध्ये ३ करोड ९६ लाख मानिस निको भइसकेका छन् भने १३ लाख ६४ लाखको मृत्यु भइसकेको छ। अहिले १ करोड ६१ लाखको उपचार भइरहेको छ। विश्व स्... थप हेर्नुहोस्

कोरोना संक्रमण झन गम्भीर, मृत्युमा रेकर्ड बनाउँदै, एकैदिन १० हजार ८०० को ज्यान गयो

२०७७ मंसिर ४

ताजा नेपाल

काठमाडौँ । कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८४६ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार ९म... थप हेर्नुहोस्

उपत्यकामै थुप्रियो संक्रमण, १४४२ संक्रमितमध्ये १०३८ काठमाडौं उपत्यकामै

२०७७ मंसिर ३

ताजा नेपाल

काठमाडौं । परीक्षण दर घटेसँगै कोरोना संक्रमितको संख्या पनि घटेको बेला धेरै संक्रमित राजधानी काठमाडौं उपत्यकामै भेटिएको छ । बितेको २४ घण्टामा देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उप... थप हेर्नुहोस्

जम्मा ३११२ जनाको कोरोना परीक्षण, ५०२ संक्रमित

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौं । हिन्दु नेपालीको चाड तिहार त्यसमाथि पनि भाइटिका दिन कोरोना परीक्षण गर्ने मानिस कम आएका कारण कारण परीक्षण घटेका कारण बितेको २४ घण्टामा ३ हजार ११२ जनाको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ... थप हेर्नुहोस्

खोपले पनि महामारी नियन्त्रण नआउने डब्ल्युएचओको चेतावनी

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौँ । सारा विश्व कोरोना विरुद्धको भ्याक्सिनको प्रतिक्षामा रहेको बेला विश्वस्वास्थ्य संगठनले कडा चेतावनी दिएको छ । संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि आक्रान्त भएका छ... थप हेर्नुहोस्

संक्रमित डा. केसीले भने, मेरो उपचार खर्च म आफैं व्यहोर्छु

२०७७ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित भई उपचार गराइरहेका चिकित्सक डा। गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन्। शुक्रबार कोरोना संक्रमण देखिएपछि केसी टिचिङ अस्पतालमा उपचाररत छन्। प्रधानमन्त्री केपीशर्मा ओलीले ट्व... थप हेर्नुहोस्

घटेकै हो त कोरोना संक्रमण ? १० हजार पीसीआर गर्दा १९१३ जनामा संक्रमण

२०७७ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । १० हजार नमूना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण गर्दा १९१३ जनामा संक्रमण देखिएको हो । यससँ... थप हेर्नुहोस्

कोरोनाका कारण अहिलेसम्मकै धेरै १० हजार मानिसले एकै दिन ज्यान गुमाए

२०७७ कार्तिक २७

ताजा नेपाल

काठमाडौँ । विश्वभर आतंक फैलाइरहेको कोरोनाका कारण जीवन गुमाउनेको संख्या बढिरहेको छ । यही बेला मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर एकैदि... थप हेर्नुहोस्