Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

३ हजार ९३ जनालाई कोरोना संक्रमण, उपत्यकामा थपिए १७०२

२०७७ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । उपचारबाट सरकार पन्छिए पनि संक्रमित थपिनेक्रम भने बढेकै छ । मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्... थप हेर्नुहोस्

३ हजार ७९० जनामा कोरोना संक्रमण, २३८८ जना उपत्यकामै, १८ जनाले ज्यान गुमाए

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमल... थप हेर्नुहोस्

कोरोनाले लियो अस्पताल सञ्चालकसहित चार जनाको ज्यान

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । संक्रमण दर बढेसँगै मृत्युको ग्राफ पनि उकालो लाग्दैछ । मोरङमा कोरोना संक्रमणका कारण आइतबार राति र सोमबार बिहान चार जनाको मृत्यु भएको छ। पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो... थप हेर्नुहोस्

११ लाख मानिस कोरोनासँग हारिसके

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोनाले नेपाललाई आक्रान्त बनाइरहँदा विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ४ करोड २ लाख ६३ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख २४ हजारभन्दा ब... थप हेर्नुहोस्

देशभर थपिए २९४२ कोरोना संक्रमित, उपत्यकामै १६९८जना

२०७७ कार्तिक २

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा... थप हेर्नुहोस्

२४ घण्टामा थपिए ३१६७ कोरोना संक्रमित, १२ को मृत्यु

२०७७ कार्तिक १

ताजा नेपाल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उक्त... थप हेर्नुहोस्

कोरोनाको औषधिले गरेन काम

२०७७ कार्तिक १

ताजा नेपाल

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ । सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टर... थप हेर्नुहोस्

सानो जिल्ला भक्तपुरमै कोरोनाले ४६ जनाको ज्यान लियो, ४ हजार १ सय संक्रमित

२०७७ कार्तिक १

ताजा नेपाल

भक्तपुर । कोरोना भाइरसको संक्रमणको कारणले शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मृत्यु हुनेमा ३३ जना पुरुष र १३ जना महिला रहेका छन् । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइ... थप हेर्नुहोस्

देशभर ३,७४९ जना संक्रमित, उपत्यकामै १९३५, ज्यान गुमाउनेको संख्या ७०० नजिक

२०७७ आश्विन २९

ताजा नेपाल

काठमाडौं । कोरोनाको संक्रमण थपिने क्रममा काठमाडौं उपत्यकामा पछिल्लो १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जा... थप हेर्नुहोस्

उकालो लाग्दै मृत्युको ग्राफ, कोरोनाबाट थप १८ ले ज्यान गुमाए

२०७७ आश्विन २७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढेसँगै मृत्युको ग्राफ पनि उकालो लागेको छ । नेपालमा कोरोनाभाइरसबाट थप १८ जनाको मृत्यु भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट थप १८ जनाको मृत्यु भएको जानकारी दिए... थप हेर्नुहोस्