Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

काठमाडौँ उपत्यकामै थुप्रिन थाल्यो कोरोना संक्रमण

२०७७ आश्विन २७

ताजा नेपाल

काठमाडौं । बाक्लो र घना वस्ती भएको राजधानी भित्रभित्रै कोरोनाले ग्रस्त बनाइसकेको छ । देशभरिको संक्रमणको ५० प्रतिशत भन्दा बढी हिस्सा राजधानीमा भेटिन थालेको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार १२९ जनामा कोरो... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा २२८३ सहित ४०४७ कोरोना संक्रमण

२०७७ आश्विन २६

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२८३ सहित ४०४७ कोरोना संक्रमण थपिएको छ । १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्... थप हेर्नुहोस्

वैज्ञानिक भन्छन्, कोरोना भाइरस २८ दिन बाँच्छ

२०७७ आश्विन २६

ताजा नेपाल

काठमाडौँ । कोरोनाबारे आ–आफ्नै अडकलबाजी आइरहेका बेला कोरोना भाइरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् । कोरोना भाइरस नोट (पैस... थप हेर्नुहोस्

देशभर २०७१ थपिँदा उपत्यकामा १४१६, सबैभन्दा जोखिम राजधानी नै

२०७७ आश्विन २५

ताजा नेपाल

काठमाडौं । कोरोना सक्रमणको हिसावले सबैभन्दा जोखिममा राजधानी काठमडौं उपत्यका परेको छ । पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले... थप हेर्नुहोस्

मध्यराति डा केसीसँग यस्तो भयो सम्झौता (सहमति पत्रसहित)

२०७७ आश्विन २५

ताजा नेपाल

काठमाडौं । सकेसम्म टार्दै मेडिकल माफियाकै पक्षपोषण गर्दै आएको सरत्रार अन्ततः सत्याग्रही डा. गोविन्द केसीका सामु झुक्न पुगेको छ । अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको हो । २७ दिनदेखि आमरण ... थप हेर्नुहोस्

पर्यटनमन्त्री भट्टराईमा कोरोना संक्रमण, ज्वरो देखियो

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले राजधानीलाई गाँज्दै लगेको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भ... थप हेर्नुहोस्

आइतबार देशभरका सबै स्वास्थ्य सेवा ठप्प

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडौं । सरकारले डा. गोविन्द केसीका मागलाई फेरि अल्टार्न खोजेपछि नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ । २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ । संघले ब... थप हेर्नुहोस्

राजधानीमा भयानक रुपमा संक्रमण फैलियो एकै दिन २६७२ जना क्रमित, १४ जनाले ज्यान गुमाए

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । बितेको २६ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ ... थप हेर्नुहोस्

एकैदिन थपिए ५ हजार ८ कोरोना संक्रमित

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था भयानक हुँदै जाँदा पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा ... थप हेर्नुहोस्

स्वास्थ्य अवस्था बिग्रिएपछि सांसद चौधरी आईसियुमा

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस संक्रमित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेतक शान्ता चौधरीलाई आइसियुमा सारिएको छ । वीर अस्पतालको साधारण वार्डमा उपचाररत चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गएराति आइसियुमा सारिएको उनको सचि... थप हेर्नुहोस्