Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

चिकित्सकको चेतावनीले झुक्यो सरकार आजै सहमति गर्ने तयारी

२०७७ आश्विन २३

ताजा नेपाल

काठमाडौँ । सिंगो चिकित्सा क्षेत्र आन्दोनित भएपछि दुई तिहाईको दम्ब प्रदर्शन गरिरहेको वर्तमान सरकार डा. गोविन्द केसीका अगाडि झुक्न पुगेको छ । सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता सहमति नजिक पुगेको दुवै प... थप हेर्नुहोस्

अमेरिकामा दुई महिना यताकै धेरै संक्रमण

२०७७ आश्विन २३

ताजा नेपाल

काठमाडौं । अमेरिकामा दुई महिना यताकै धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५६ हजार ६५२ जनामा संक्रमण देखिएको अमेरिकामा संक्रमित संख्या ७८ लाख नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनु... थप हेर्नुहोस्

एकैदिन ४ हजार ३६४ जना संक्रमित, उपत्यकामा भेटिए २५४०

२०७७ आश्विन २२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१... थप हेर्नुहोस्

दुई तिहाईको दम्ब बल्ल झुक्यो डा.केसीका प्रतिनिधिसँग आज वार्ता

२०७७ आश्विन २२

ताजा नेपाल

काठमाडौं । दुई तिहाईको आडम्बर देखाइरहेको वर्तमान सरकार बल्ल डा. गोविन्द केसीका कुरा सुन्न तयार भएको छ । डा गोविन्द केसीका माग सम्बोधनका लागि आज वार्ता हुँदैछ । तर, समय भने तय भइनसकेको सरकारी वार्ता टोलीका संयोजक समेत रहे... थप हेर्नुहोस्

एकै दिन हालसम्मकै धेरै ३४३९ जनामा कोरोना संक्रमण, राजधानीमै १६८४ जना

२०७७ आश्विन २१

ताजा नेपाल

काठमाडौं । नेपालमा एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४ जना रहेका छन् । यससँगै देशभर कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको ... थप हेर्नुहोस्

कस्तो छ हरिवंश दम्पतीको अवस्था ?

२०७७ आश्विन २१

ताजा नेपाल

काठमाडौं । कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण देखिए पनि स्वास्थ्यमा भने खासै असर देखिएको छैन । आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र श्रीमती रमिलालाई कोरोना भाइरसको स... थप हेर्नुहोस्

प्रधानमन्त्रीका सल्लाहकार थापा र रिमाललाई कोरोना

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए । उनले सामा... थप हेर्नुहोस्

देशभर २१२० कोरोना संक्रमित थपिए, उपत्यकामा ११७७ संक्रमित

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । देशभर २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिएका हुन् । आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख... थप हेर्नुहोस्

कोरोनाको तथ्यांक डरलाग्दो, १६ सय बढी त उपत्यकामै भेटिए

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौंं । चहलपहल बढेसँगै कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएको छ । बितेको २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जाग... थप हेर्नुहोस्

अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना संक्रमण

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौं । विश्वका शक्तिशाली मध्येका एक मानिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले आफूलाई को... थप हेर्नुहोस्