Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

क्याप्टेन लामाले जिते कोरोना, सक्रिय भइरहन आग्रह

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनी अस्पतालबाट डिस्चार्ज भएका छन्। २९ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका लामा १८ दिनपछि वि... थप हेर्नुहोस्

भ्याक्सिन आएको ६ महिना पछि मात्रै जनजीवन सामान्य हुने

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौँ । विश्वको ध्यान अहिले कोरोनाको औषधिमा केन्द्रीत भएको छ । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप प्रयोगमा आइहाले पनि त्यसको प्रभाव देखिन कम्तिमा ६ महिना लाग्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । कोरोना भाइरस महामार... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा ९४३ संक्रमित भेटिए

२०७७ आश्विन १५

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्रै ९४३ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्... थप हेर्नुहोस्

देशभर १५५९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यका ९०२ संक्रमित

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौं । हिजोको तुलनामा देशभरबाट संक्रमित हुनेको संख्या केही बढे पनि काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या केही घटेको छ । पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ... थप हेर्नुहोस्

५० प्रतिशत संक्रमित राजधानीमै थुप्रिए

२०७७ आश्विन १३

ताजा नेपाल

काठमाडौं । देशभरका झण्डै ५० प्रतिशत संक्रमित राजधानीमा भेटिन थालेका छन् । दैनिक रुपमा राजधानीमा संक्रमित भेटिनेक्रम बढेको छ । मंगलबार देशभर एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका... थप हेर्नुहोस्

कोरोनाको खराब सूचीको ४९औं स्थानमा नेपाल

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । कोभिड १९ महामारीबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा नेपाल पचासभित्र परेको छ । ७३ हजार ३९४ कोभिड १९ का केस दर्ता भएको नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४९ औं स्थानमा आइपुगेको छ। पचासौं स्थानमा इ... थप हेर्नुहोस्

कोरोनाकै कारण अर्का स्वास्थ्यकर्मीले ज्यान गुमाए

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमणबाट अर्का एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी राम शिकल साहको कोरोनाको कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका कर... थप हेर्नुहोस्

नयाँ १३५१ जनालाई कोरोना, उपत्यकामा ८१७ भेटिए

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुग... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख पनि कट्यो

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोनाका कारण विश्वभरका १० लाख बढी मानिसले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ पुगेको छ । पछिल्ला विवरणहरु अनुसार सोमवार बिहानसम्म कोरोना... थप हेर्नुहोस्

भान्सेलाई कोरोना देखिएपछि सेनापति एक्लै

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । सुरक्षा अंगका थुप्रैलाई कोरोना संक्रमण देखिएको बेला नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण ... थप हेर्नुहोस्