Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या झण्डै १० लाख नजिक पुगेको छ । कोरोना भाइरसका कारण विश्वमा हालसम्म तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश... थप हेर्नुहोस्

कोरोनाबाट अर्का सैनिकको ज्यान गयो, २१९७ सेनामा संक्रमण

२०७७ आश्विन १०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले सबै क्षेत्रलाई सताइरहेको छ । कोरोनाभाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पता... थप हेर्नुहोस्

दशैं आसपास उपत्यकामा कोरोना भयावह हुने

२०७७ आश्विन ९

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको दर राजधानीमा बढिरहेको छ । सिंगो देशको संक्रमितमध्ये आधा संक्रमण राजधानीमा भइरहेको बेला काठमाडौँ उपत्यका मेयर फोरमले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणले भयावह अवस्था आउन थालेको निष्कर्ष... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामै थपिए ६३७ संक्रमित

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । देशैभरका संक्रमणमध्ये आधा जसो संक्रमण राजधानीमै देखिने क्रम जारी छ । उपत्यकामा बुधबार ६३७ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तप... थप हेर्नुहोस्

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्ने क्रममा नेपालमा बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ। ५ वटा जिल्लाका १ महिला र ... थप हेर्नुहोस्

२४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण, १८९३ जना संक्रमण मुक्त

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था स्थिर रहेको बेला नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो । ... थप हेर्नुहोस्

देशभर १३५६ संक्रमित थपिए, राजधानीमा चाहिँ ६४७

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढ्ने क्रममा देशभरका संक्रमितको संख्याको आधा राजधानीमै भेटिन थालेका छन् । बितको २४ घण्टामा देशभर १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालय... थप हेर्नुहोस्

उपत्यकामा थपिए ७६७ संक्रमित

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३२५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा सर्वाधिक ६०२ जना रहेका छन् भने ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन्... थप हेर्नुहोस्

आज देशभर १३२५ जनालाई कोरोना संक्रमण

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । भोलिदेखि आन्तरिक उडान समेत शुचारु गर्ने तयारी भइरहँदा बितेको २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस... थप हेर्नुहोस्

विदेशी भूमिमा २४४ नेपालीको गयो प्राण

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं। रोजीरोटीको खोजीमा विदेशी भूमिमा पसिना बगाउन पुगेका लाखौं नेपाली कोरोना कहरका कारण पीडित बनेका छन् । हजारौं नेपाली कोरोना संक्रमित भइसकेका छन् भने ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । कोरोना भाइरस सङ्क्रमणबाट वि... थप हेर्नुहोस्