Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

उच्च ज्वरोले लियो ६ जनाको ज्यान, अनुसन्धान टोली परिचालन

२०७७ भाद्र १४

ताजा नेपाल

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृत... थप हेर्नुहोस्

लोकगायक दम्पती कोरोना मुक्त

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनामुक्त भएका छन् । गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको ... थप हेर्नुहोस्

चितवनमा फेरि थपिए १२० जना कोरोना संक्रमित

२०७७ भाद्र १४

ताजा नेपाल

चितवन । कोरोना संक्रमणको हटस्पट बन्दै गएको चितवनमा संक्रमित थपिनेक्रम जारी छ । चितवनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार अबेर राति संक्रमण पुष्टि भएका १२० जनामध्ये १०२ जना चितवनका हुन् । भरतपुर अस्पतालका... थप हेर्नुहोस्

ख्याल ख्याल भन्दाभन्दै २०० बढीले ज्यान गुमाए

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणलाई ख्याल ख्याल भन्दाभन्दै नेपालका भयाबह रुप लिन थालेको छ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वा... थप हेर्नुहोस्

उपत्यकामा ह्वात्तै घट्यो संक्रमण, देशमर ८८४

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको काठमाडौ उपत्यकामा शनिबार उपत्यकामा कोरोना संक्रमित ह्वात्तै घटेका छन् । शुक्रबार उपत्यकामा ४१५ जना संक्रमित भेटिएकोमा शनिबार सो संख्या घटेर १८६ जनामा सीमित भएको हो । शन... थप हेर्नुहोस्

कोरोना संक्रमित गर्भवतीको अपरेशनबाट निकालियो दुई बच्चा

२०७७ भाद्र १३

ताजा नेपाल

चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भव... थप हेर्नुहोस्

युरोपेली आयोगले सम्झौता गर्‍यो कोरोनाको भ्याक्सिन किन्ने सम्झौता

२०७७ भाद्र १३

ताजा नेपाल

निकोसिया । युरोपेली आयोगले कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग सो सम्झौता गरेको हो । युरोपेली... थप हेर्नुहोस्

जापानी प्रधानमन्त्रीले दिए राजीनामा

२०७७ भाद्र १२

ताजा नेपाल

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट राजीनामा दिनुभएको छ । स्वास्थ्यको कारण देखाउँदै आवेले पदबाट राजीनामा दिनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ६५ वर्षीय आवे केही वर्षदेखि पाचन सम्बन्धी रोगब... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा एकै दिन थप ४१५ लाई कोरोना पुष्टि

२०७७ भाद्र १२

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा एकैदिन ४१५ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा जागेश्वर गौतमले उपत्यकामा एकैदिन अहिले... थप हेर्नुहोस्

आज एकै दिन ९२७ जनामा कोरोना संक्रमि, मृतकको संख्या १८३ पुग्यो

२०७७ भाद्र १२

ताजा नेपाल

काठमाडौं । आज शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार २२९ जनाको स्वाब संकल... थप हेर्नुहोस्