Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

कोरोना संक्रमण घट्यो, ७० जनामा संक्रमण, तीन जनाको निधन

२०७७ असार २७

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमित घट्दै गएका छन् भने निको भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । बितेको २४ घण्टामा थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको छ ... थप हेर्नुहोस्

बालाजु बृत्तका इन्सपेक्टरलाई नै कोरोना

२०७७ असार २७

ताजा नेपाल

काठमाडौँ । कोरोना विरुद्धको युद्धमा अग्र मोर्चामा रहने सुरक्षाकर्मीहरु पनि कोरोनाको संक्रमण भइरहेका छन् । महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई कोरोना संक्रमण भएको छ । शुक्रबार नमुना... थप हेर्नुहोस्

घट्याे कोरोना संक्रमणको दर, आज १०८ जना मात्रै थपिए

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुनेको दर घट्दै गएको छ । दैनिक ६/७ सय सम्म संक्रमित थपिने गरेकोमा पछिल्लो चार दिनदेखि संक्रमितको संख्या घट्न थालेको हो । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भ... थप हेर्नुहोस्

विदेशी भूमिमा एक सातामा १३ नेपाली कोरोनाकै कारण अस्ताए

२०७७ असार २१

ताजा नेपाल

काठमाडौं । विश्व महामारीको रुपमा फैलिउको कोरोनाले देश विदेश सबैतिर आतंक सिर्जना गरेको छ । विदेशमा रहेका कोरोना भाइरस संक्रमित थप १३ जना नेपालीको ज्यान गएको छ। कोरोनाको संक्रमणले यो साता थप १३ जनाको ज्यान गएको हो। गैरआवास... थप हेर्नुहोस्

भूसको आगो बनिसक्यो कोरोना

२०७७ असार २०

ताजा नेपाल

काठमाडौं । भूसको आगो जस्तो भित्रभित्रै कोरोनाले सिंगो देशलाई गालिसकेको छ । काठमाडौंका मुख्य चार स्थानको ढलको पानीमा गरिएको एक अध्ययनले त्यहाँ कोरोना भाइरस भएको देखाएको छ। सो अध्ययनमा चार स्थानमध्ये दुई स्थानका ढलको पानीम... थप हेर्नुहोस्

फेरि थप १६ जनामा कोरोना संक्रमण

२०७७ असार २०

ताजा नेपाल

पोखरा । भयावह अवस्था सिर्जना गर्दै गएको कोरोना संक्रमण पछिल्लो समय देशैभरि पुगेको छ । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अ... थप हेर्नुहोस्

गोरखाका ४४ वर्षीय पुरुषको ज्यान कोरोनाले लियो

२०७७ असार २०

ताजा नेपाल

गोरखा । कोरोना संक्रमितको ज्यान जानेक्रम थपिँदो छ । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक... थप हेर्नुहोस्

काठमाडौं नयाँ बानेश्वरका एक जनाको मृत्यु कोरोनाकै कारण

२०७७ असार १९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढेसँगै मृत्युको सूचि पनि बढ्न थालेको छ । भाइरस संक्रमणका कारण काठमाडौंका नयाँ बानेश्वरका एक जनाको मृत्यु भएको छ। उच्च रक्तचाप र पार्किन्सनका बिरामी रहेका उनको एक निजी अस्पतालमा निधन भएको स्वास्... थप हेर्नुहोस्

एकै दिन ७४० जना संक्रमित थपियो

२०७७ असार १९

ताजा नेपाल

काठमाडौं । शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल... थप हेर्नुहोस्

ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित ७ जनामा संक्रमण

२०७७ असार १८

ताजा नेपाल

ललितपुर । ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको खुलेको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ललितपुरका पाँच जनामा... थप हेर्नुहोस्