Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

२२४ जनामा कोरोना संक्रमण, उपत्यकामा ३८

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपाल... थप हेर्नुहोस्

कोरोनाले लियो राजधानीमै महिलाको ज्यान

२०७७ श्रावण १६

ताजा नेपाल

ललितपुर । राजधानी काठमाडौं कोरोना संक्रमणको केन्द्र बन्दै गर्दा ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९: १५ बजे मृत्यु भएको जिल्ला स्व... थप हेर्नुहोस्

जगदम्बा इन्टरप्राइजेजका सिइओको ज्यान कोरोनाले लियो

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौं । जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत) ज्यान कोरोना संक्रमणका कारण गएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीय भारतीय नागरिकको बिहीबार राति करिब ११ बजे मृत्यु भएको अस्पत... थप हेर्नुहोस्

२५ निजी अस्पतालले पाए कोरोना उपचारको अनुमति

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौं ।अब कोरोनाको उपचार निजी अस्पतालमा पनि हुने भएको छ । सरकारले कोभिड–१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई को... थप हेर्नुहोस्

थप दुई संक्रमितले ज्यान गुमाए

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण समुदाय स्तरमा प्रवेश गर्न थालेसँगै संक्रमित र मृतकको संख्या बढ्न थालेको छ । पर्साको वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका डाक्टर निरज सिंहका अनुसार वीरगञ्जमा ... थप हेर्नुहोस्

राजधानीमै ४५ संक्रमित, मृतक ३ जना थपिए

२०७७ श्रावण १५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर कोरोना सक्रमित बढिरहेका बेला राजधानीको सक्रमणदर उच्च गतिमा अघि बढेको छ । बिहीबार देशभर कोरोनाका २ सय ७४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्र... थप हेर्नुहोस्

दर्जनसहित तीन दर्जनमा कोरोना देखियो

२०७७ श्रावण १५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर पछिल्ला दिनमा बढ्न थालेको छ । दैनिक दुई तीन सयको संख्यामा कोरोना बढ्ने क्रमसँग आज बिहानै तीन दर्जन नयाँ संक्रमित फेलापरेका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ... थप हेर्नुहोस्

कोरोनाको खोपले जगायो आशा

२०७७ श्रावण १४

ताजा नेपाल

वासिङ्टन । विश्व समुदायलाई आतंकित बनाएको कोरोना विरुद्धको औषधि पत्ता लाग्ने आशा गरिएको यतिका समयसम्म पनि विज्ञानले कोरोनालाई पराजित गर्न सकेको छैन । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा पर... थप हेर्नुहोस्

डरलाग्दो बन्दै कोरोना : सेना, प्रहरी र कैदी संक्रमित

२०७७ श्रावण १४

ताजा नेपाल

वीरगञ्ज । समुदायसतरमा कोरोना संक्रमण फैलिन थालेकोे छ । केही समय घटेको संक्रमणको दर पछिल्लो दुई दिनदेखि फेरि बढ्न थालेको छ । सुरक्षा निकायमा पनि धमाधम संक्रमण देखिन थालेको हो । पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसह... थप हेर्नुहोस्

राजधानी उच्च जोखिममा, थपिए ४८ नयाँ संक्रमित

२०७७ श्रावण १३

ताजा नेपाल

काठमाडौं। लकडाउन खुलेसँगै र सवारी साधनहरु सडकमा देखिन थालेपछि राजधानीमा कोरोना संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक... थप हेर्नुहोस्