Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

कर्णालीमा ४३ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ जेष्ठ १९

ताजा नेपाल

सुर्खेत । परीक्षणको दायरा फराकिलो पारेसँगै संक्रमितको पहिचान बढ्ने गरेको छ । दिनदिनैजसो संक्रमित बढ्ने गरेको छ । कर्णाली प्रदेशमा जुम्लाका दुई जना प्रहरी सहित थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्र... थप हेर्नुहोस्

अब लक्षण देखिएपछि मात्रै कोरोनाको परीक्षण

२०७७ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । एक जना कोरोना संक्रमित भेटिएपछि त्यसको संम्पर्कमा आएका सबैको कोरोना परीक्षण भइरहेको बेला अब किटको अभाव र ल्याबको क्षमताले नभ्याउने भएपछि लक्षण देखिएका व्यक्तिहरुको मात्रै कोरोना परीक्षण थालिने भएको छ । नेपालमा... थप हेर्नुहोस्

कोरोना संक्रमणका कारण पाँचौ व्यक्तिको मृत्यु

२०७७ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको बेला पाँचाैं व्यक्तिको पनि मृत्युभ एको छ । बुधबार ललितपुर महानगरपालिका २२ का एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उपचारका क्रममा उनको ललितपुरस्थित कि... थप हेर्नुहोस्

एकै पटक थपिए ७२ जना संक्रमित

२०७७ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । संक्रमितको संख्या दिनदिनै बढ्ने क्रममा नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । आज थप ७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७५ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको प... थप हेर्नुहोस्

वैज्ञानिकले गरे कोरोनाविरुद्धको खोप सफल भएको दाबी

२०७७ जेष्ठ १२

ताजा नेपाल

एजेन्सी । बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्ववि... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या साढे ३ लाख नजिक

२०७७ जेष्ठ १२

ताजा नेपाल

एजेन्सी । सारा विश्वालाई आतंकित बनाएको कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख ९४ हजार... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले नदेखेको पाटो

२०७७ जेष्ठ ११

ताजा नेपाल

जसको हैसीएत जती छ त्यसलाई त्यही अनुसार काम दिनु पर्छ । नेकपा को नेत्तृव्व ले २ वर्षको अवधिमा गुटको भाग वण्डा र स्वार्थको घेरालाई स्विकार गर्दा असक्षम र अयोग्य चरित्रलाई बोक्दा पाटीको समेत बदनामी सहनु पर्यो । नितीगत रुपमा... थप हेर्नुहोस्

शनिबारमात्रै ६८ संक्रमित थपिए

२०७७ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोनाको संक्रमण भित्रभित्रै फैलिएको आशंका पछिल्लो समय बढाइएको परीक्षणले देखाएको छ । शनिबार एकैदिन थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ... थप हेर्नुहोस्

कोरोना संक्रमित ३२ जना थपिए

२०७७ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । शनिबार बिहान थप ३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सर्लाहीमा १३, कपिलवस्तुमा र रुपन्देही ८र८ ज... थप हेर्नुहोस्

कपिलवस्तुका ९ संक्रमितमध्ये दुई जना पत्रकार

२०७७ जेष्ठ ९

ताजा नेपाल

कपिलवस्तु । शुक्रबार विहान कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएको ९ जना मध्ये २ जना पत्रकार रहेको खुलेको छ । कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले दिएको जानकारी अनुसार दुई पत्रकार बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ ... थप हेर्नुहोस्