Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

नेपालमा १७ जना कोरोना संक्रमित थपिए

२०७७ बैशाख २४

ताजा नेपाल

काठमाडौं । नेपालमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १ जन... थप हेर्नुहोस्

सिमाक्षेत्रमा शसस्त्रको महत्व बुझ्दै छ सरकार

२०७७ बैशाख २४

ताजा नेपाल

काठमाण्डौ संकट परेपछि मात्र झस्कने नेपाली चरित्र यस पटक पनि देखा पर्यो । सरकारलाई नेपाल भारत संग जोडीएका २३ जिल्लाका १०,८८० कि.मी.क्षेत्रमा पहिले दखि नै सिमा सुरक्षा बलको व्यवस्थापन गर्न सिमा विदहरुले आग्रह गरिरहेका थिए ... थप हेर्नुहोस्

बेलायतमा कोरोना संक्रमणबाट ३२ हजारको मृत्यु

२०७७ बैशाख २४

ताजा नेपाल

लन्डन । बेलायतमा कोराना भाइरस (कोभिड १९) संक्रमणबाट निधन हुनेको संख्या युरोपकै उच्च ३२ हजार पुगेको छ । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको मे २ तारिख सम्ममा  इङ्ल्याण्ड र वेल्समा कोरोना भाइरस सं... थप हेर्नुहोस्

निको भएका ६ जनालाई आज डिस्चार्ज गरिने

२०७७ बैशाख २४

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रमसँगै निको भएर घर फर्किने क्रम पनि जारी रहेको छ । कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये ६ जना घर फर्कने भएका छन् । प्रदेश नं १ का सामाजि... थप हेर्नुहोस्

बाँकेमा भेटियो ७ जनामा कोरोना संक्रमण

२०७७ बैशाख २३

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना संक्रमित बढ्ने क्रममा छन् । फेरि थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ प... थप हेर्नुहोस्

नेपालगञ्जमा एकै पटक ९ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ बैशाख २१

ताजा नेपाल

काठमाडौं । बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीह... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउने २ लाख ४४ हजार

२०७७ बैशाख २१

ताजा नेपाल

एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६०९ पुगेको छ भने महामारीबाट ३४ लाख ८० हजार ४७० मानिस संक्रमित भएका छन् । विश्वका २१२ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण... थप हेर्नुहोस्

जंगली च्याउले एकै परिवारका ७ जना बिरामी

२०७७ बैशाख २१

ताजा नेपाल

बुटवल । विषालु च्याउ खाँदा रुपन्देहीमा एकै परिवारका ७ जना बिरामी भएका छन् । भैंसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी हुनेमा १२ वर्षकी बालिकादेखि ७० वर्षीया वृद्धा छन्... थप हेर्नुहोस्

कोरोनाबाट भारतमा १३ सय २२ ले ज्यान गुमाए

२०७७ बैशाख २१

ताजा नेपाल

एजेन्सी । भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार ३ सय २२ पुगेको छ । शनिबार मात्रै ९४ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा एकै दिनमा मृत्यु हुनेहरुको यो संख्या हालसम्मकै धेरै भएको भारतीय मिडियाहरुले लेखेका छन् ... थप हेर्नुहोस्

कोरोना महामारीबीच ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार माथि

२०७७ बैशाख २०

ताजा नेपाल

एजेन्सी । विश्वका महाशक्ति राष्ट्रहरु अमेरिका र चीन कोरोनाका विषयमा एकापसमा दोसारोपणमा रहेका बेला कोरोनाले भने विश्वभर झण्डै २ लाख ४० हजार मानिसको ज्यान लगिसकेको छ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख... थप हेर्नुहोस्