Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

बेलायतमा कोरोनाले लियो तीन नेपालीको ज्यान

२०७७ बैशाख १२

ताजा नेपाल

लण्डन । कोरोना भाइरसबाट बेलायतमा थप ३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेमध्ये ३२ वर्षीय नाछिरिंग राई सबैभन्दा कम उमेरकी नेपाली युवती हुन् । उनको बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा कोरोनाका सं... थप हेर्नुहोस्

बेलायतले गर्यो कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण

२०७७ बैशाख १२

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको आतंक विश्वव्यापी भइरहेको बेला बेलायतमा कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु भएको हो ।... थप हेर्नुहोस्

५० हजार नागरिक अमेरिकाले मात्रै गुमायो

२०७७ बैशाख १२

ताजा नेपाल

एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा २३ सय बढीको मृत्यु भएसँगै मृततको संख्या ५० हजारको हाराहारीमा पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ सय २२ जनाको म... थप हेर्नुहोस्

सनसिटीका दुई संक्रमित घर फर्किए

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित निको भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो उनीहरू आजै डिस्चार्ज भएको जानकारी दिए। चैत पहिलो साता बेलायत... थप हेर्नुहोस्

थप २ जनामा कोरोना पुष्टि, संक्रमित चार दर्जन पुग्न लाग्यो

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ र जनकपुर... थप हेर्नुहोस्

विश्वभर १ लाख ८४ हजार बढीको ज्यान गइसक्यो

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६०७ जनाको मृत्यु भएको छ । एकैदिन विश्वभर ७९ हजार ९५९ जना संक्रमित थपिएका छन्... थप हेर्नुहोस्

अमेरिकामाले मात्रै गुमायो ४५ हजार नागरिक

२०७७ बैशाख १०

ताजा नेपाल

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ । मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ ह... थप हेर्नुहोस्

उदयपुरमा थप ८ जनालाई कोरोना

२०७७ बैशाख ९

ताजा नेपाल

काठमाडौं । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जन... थप हेर्नुहोस्

नेपालमा थप १ जनामा कोरोना संक्रमण

२०७७ बैशाख ९

ताजा नेपाल

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्... थप हेर्नुहोस्

विश्वभर कोरोना संक्रमित २५ लाख नजिक

२०७७ बैशाख ९

ताजा नेपाल

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ५ हजार ३०६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ लाख ७० हजार ३३७ पुगेको छ । मंगलबार विहान ६ बजेसम्म एकैदिन विश्वभर ७२ हजार ३७२ जना संक... थप हेर्नुहोस्