Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्विमिङ पुलमा प्रियंका

काठमाडौं । नेपाली संस्कृतिभन्दा विदेशी संस्कृति प्यारो लाग्न थालेको छ । गर्भवती चेलीले पेट सार्वजनिक गरेर विदेशीको सिको गर्ने क्रम बढेको छ । नेपाली चलचित्रकी लोकप्रिय नायिका प्रियंका कार्की केही समयमा आमा बन्दैछिन् । आमा बन्नेभएपछि प्रियंका झन चर्चामा छिन् । उनले गर्भवती भएको फोटो सार्वजजिक गरेसँगै उनलाई नकरात्मक प्रतिक्रिया आएपनि उनले त्यता खासै महत्व दिने गरेकी छैनन् । सन्तानलाई जन्म दिने दिन नजिक आउदै गर्दा आज प्रियंकाले साथीहरुसँगको स्विमिङ पुलको केही रमाइला तस्वीरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल