Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्वास्थ्य अवस्था बिग्रिएपछी पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालमा भर्ना भएकी छिन् । केही दिनदेखि ज्वरोका कारण उनलाई अस्पतालमा आज भर्ना गरिएको हो । गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् । स्वास्थ्यमा थप सुधार नभएपछि उलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल