Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२० जना जुवाडे तास र नगद ४ लाख ७४ हजार ७५ सहित पक्राउ

काठमाण्डौं जिल्ला जोरपाटी स्थितमा केही मानिसहरुले पैसामा हारजित हुने गरी अवैध रुपमा जुवातास खेली खेलाई रहेका छन् भन्ने प्राप्त गोप्य सूचनाको आधारमा बृत बौद्धबाट खटीएको कार्यालय प्रमुख प्र ना उ ढुण्डीराज न्यौपाने समेतको प्रहरी टोलीले मिति २०७८।०६।०१ गते राती २३ बजेको समयमा काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी चामुण्डागेट स्थित तिव्वतियन क्याम्प भित्र रहेको तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरमा गई हेर्दा उक्त घरमा निज घरधनिसहित २० जना अवैध रुपमा जुवातास खेलि रहेको अवस्थामा फेला पारी नियनत्रणमा लिई वृत्त वौद्द काठमाण्डौं जिल्ला जोरपाटी स्थितमा केही मानिसहरुले पैसामा हारजित हुने गरी अवैध रुपमाजुवातास खेली खेलाई रहेका छन् भन्ने प्राप्त गोप्य सूचनाको आधारमा बृत बौद्धबाट खटीएको कार्यालय प्रमुख प्र।ना।उ।ढुण्डीराज न्यौपाने समेतको प्रहरी टोलीले मिति २०७८।०६।०१ गते राती २३ बजेको समयमा काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं।५ जोरपाटी चामुण्डागेट स्थित तिव्वतियन क्याम्प भित्र रहेको तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरमा गई हेर्दा उक्त घरमा निज घरधनिसहित २० जना अवैध रुपमा जुवातास खेलि रहेको अवस्थामा फेला पारी नियनत्रणमा लिई वौद्द वृत्तमा अनुसन्धान भई रहेको छ ।
बरामदी दशी नगद रकम रु ४,७४,०७५।
तास बीस बुक
क्यासिनोमा प्रयोग हुने क्वाईन ४६४ थान ।
बिभिन्न व्यक्तीहरुको नाममा काटेको बिभिन्न बैंकको बिभिन्न रकम उल्लेखीत चेक थान २८ ।
कौडा थान १००
वाट अनुसन्धान भई रहेको छ ।
तास बीस बुक
क्यासिनोमा प्रयोग हुने क्वाईन ४६४ थान ।
बिभिन्न व्यक्तीहरुको नाममा काटेको बिभिन्न बैंकको बिभिन्न रकम उल्लेखीत चेक थान २८ ।
कौडा थान १००