Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टको विधान अनुसार केन्द्रीय कार्य समितिको सदस्य पदमा ३१ जनाको मनोनयन गरेको बताएका छन् ।
राप्रपाको विधान अनुसार उसको केन्द्रीय समिति १९९ सदस्यीय हुनेछ । जसमध्ये १४९ जना निर्वाचनबाट चयन भइसकेका छन् । विधान अनुसार लिङ्देनले ५० जना केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् ।
मनोनित हुनेमा दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, निरञ्जन थापा, भिमप्रसाद गौचन, टंक ढकाल,मोहन कुमार श्रेष्ठ, पुष्पराज पुरुष,उदयराज पोखरेल रहेका छन् ।
मनोनित केन्द्रीय सदस्यहरु सूची यस्तो छ
१। दीपक बोहरा, रुपन्देही
२। हरिबहादुर बस्नेत, उदयपुर
३। नवराज सुवेदी, रामेछाप
४। बालाराम घर्ती मगर, रोल्पा
५। टंक ढकाल, भोजपुर
६। प्रेम बहादुर भण्डारी, बाँके
७। निरञ्जन थापा, रुपन्देही
८। भीमप्रसाद गौचन, म्याग्दी
९। हेमजंग गुरुङ, लमजुङ
१०। ठाकुर प्रसाद शर्मा, धादिङ
११। रामकुमार सुब्बा, सुनसरी
१२। मुकुन्दश्याम गिरी, सुर्खेत
१३। दिनेश श्रेष्ठ, भक्तपुर
१४। प्रा।डा।गीताभक्त जोशी, काठमाडौं
१५। भक्ति प्रसाद सिटौला, झापा
१६। मोहनकुमार श्रेष्ठ, गोरखा
१७। झनक प्याकुरेल, नुवाकोट
१८। श्यामबहादुर शाही, अछाम
१९। एजी शेर्पा, सोलुखुम्बु
२०। पुष्पराज पुरुष, ललितपुर
२१। रमानन्द न्यौपाने, जुम्ला
२२। सरोजा शर्मा, नवलपरासी
२३। रामप्रताप साह भोला सिराहा
२४। रविन चाम्लिङ, खोटाङ
२५। उदयराज पोखरेल, स्याङ्जा
२६। सरस्वती के।सी।अधिकारी, काठमाडौं
२७। दिनेश कार्की, रामेछाप
२८। वीरेन्द्र बम, कैलाली
२९। केशवचन्द्र समाल, रुकुम पूर्व
३०। अम्बर बहादुर विष्ट, झापा
३१। नवीन शाही, काठमाडौं
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल