Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कागेश्वरी मनोहरा न. पा. वडा नं १ ठुलाढिक स्थित प्रदिप खड्काको घरमा जिल्ला खोटाङ खोटेहाङ गा।पा। वडा नं. ८ घर भई हाल का.जि.कागेश्वरी मनोहरा न.पा. वडा नं. १ बस्ने बिरेन तामाङले घर भाडामा लिई जुवा तास खेलाएको छ भन्ने गोप्य सुचनाको आधारमा म।न।प्र।प्रभाग साँखुवाट खटिएको प्रहरी टोलीले तास खेल्ने खेलाउने निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नेपाली रू १०७,१५०एक लाख सात हजार एक सय पचास० सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
निम्न
१० जिल्ला खोटाङ खोटिह्याङ गा.पा. वडा नं ८ स्थायी घर भै का।जि। कागेश्वरी मनोहरा न।पा। वडा नं १ ठुलाढिक बस्ने बर्ष ३८ को बिरेन तामाङ ।
२० का.जि.कागेश्वरी मनोहरा न.पा.१ गागलफेदी बस्ने बर्ष २२ को दिनेश खड्का ।
३० का.जि.कागेश्वरी मनोहरा न.पा.१ गागलफेदी बस्ने बर्ष ३७ को संजय तामाङ ।
४० का.जि कागेश्वरी मनोहरा न.पा.१ गागलफेदी बस्ने बर्ष ५५ को बिश्व खड्का ।
५० का.जि कागेश्वरी मनोहरा न.पा.१ गागलफेदी बस्ने बर्ष ४४ को आषिक लामा ।
६० का.जि कागेश्वरी मनोहरा न.पा.१ गागलफेदी बस्ने बर्ष ३९ को हर्क बहादुर तामाङ ।
७० का.जि कागेश्वरी मनोहरा न.पा.१ गागलफेदी बस्ने बर्ष ३८ को शिवहरी खड्का ।
८० का.म.न.पा.चक्रपथ बस्ने बर्ष २२ दिनेश तामाङ ।
९० का.जि का.म.न.पा.चक्रपथ बस्ने बर्ष ५० अर्जुन तामाङ ।
बरामद रकम जम्मा नेपाली रू।१,०७,१५० एक लाख सात हजार एक सय पचास
खेल्दै गरेको खोलेको अवस्थामा रहेको ३ बुक तास
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल