Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भरुवा बन्दुक सहित पक्राउ
बर्दिया । बाँसगढी नगरपालिका-९ हजारी टोल बस्ने ३१ वर्षीय गणेश राना मगरलाई भरुवा बन्दुक १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मगरको घरमा चित्तलको मासु छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुर र अस्थाई प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त भरुवा बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार