Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । शनिबार राति ह्वाइट हाउसभित्र राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत सहभागी रात्रिभोज चलिरहेका बेला नजिकै बाहिर गोली चल्दा भागाभाग भएको छ। पत्रकारहरूसँगको डिनर भइरहेका बेला नजिकै अचानक गोली चलेपछि गुप्तचर सेवाको टोलीले ट्रम्पलाई हतार हतार हलबाट बाहिर लगेको थियो भने भित्र ठुलो त्रासको वातावरण सिर्जना भएको थियो।

ह्वाइट हाउसका समाचार संकलन गर्ने संवाददाताहरूसँगको रात्रिभोजमा राष्ट्रपति ट्रम्पसँगै उनकी श्रीमती मेलानिया र उपराष्ट्रपति भान्सलगायत धेरै जना वरिष्ठ अधिकारी पनि थिए। यसैबिच गोली चल्दा त्यहाँ मच्चिएको भागदौडका केही तस्बिर सार्वजनिक भएका छन्।
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल