Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १११ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ। शुक्रवार ३ हजार ५३७ जना संक्रमण मुक्त भएका छन्। देशभर हाल ३७ हजार २२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्याकं अनुसार शुक्रवार कोभिड १९ संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। यससँगै देशभर १ हजार २०२ जनाको संक्रमणका कारण मृत्यु भएको छ।


सम्बन्धित समाचार