Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई अध्यक्षको झगडामा बाबुरामलाई सकसक

काठमाडौँ । कम्युनिष्ट पार्टीको औचित्य सकियो भन्दै कम्युनिष्ट पार्टीबाट बाहिरिएर क्षेत्रीय दलमा समाहित हुन पुगेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका दुई अध्यक्षको झडडामा रमिते बनेका छन् ।

जसपा संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पेश गरेको प्रतिवेदन पढ्दा अहंकार झल्किएको बताएका छन् ।

“ओलीको जवाफी प्रतिवेदन पढ्दा अहंकार झल्कियो ओलीको ५३ बुॅदे दस्ताबेज पढ्दा इतिहासका सबै निरंकुशरफासिष्ट शासक झैं आफुबाट कहिल्यै कुनै गल्तीरकमजोरी हुननसक्ने र आफ्नो शासनकाल स्वर्णयुग नै रहेको अहंकार प्रष्टै झल्कियो।” सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन् ।

अरूको निम्ति यो प्रवृत्तिविरूद्ध निर्णायक संघर्ष गर्ने कि आत्मसमर्पण गर्ने भन्दा अर्को विकल्प नदेखिएको पनि उनले बताएका छन् ।


सम्बन्धित समाचार