Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पदमले किन हेरे यसो पूर्व तिर (भिडियोसहित)

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले एकपछि अर्को हिट गीत, संगीत संगीतप्रेमि श्रोता माझ पस्कदै आईरहेका छन् । केही समय पहिले सार्वजनिक भएको ‘पछि पछि लागेर…’ बोलको गीतको भिडियोले युट्युवमा करोडक्रस भ्यूज पाएर चर्चामा रहेका पदम राईले ‘के गुलियो छ र शखर चिनि…’ बोलको गीतको भिडियो सार्वजनिक भएसंगै उनको चर्चा अझ चुलिएको थियो छन् ।

केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको उनको पछिल्लो कोशेली ‘यसो हेरे पूर्वतिर..’ सार्ववनिक भएको छ । यसमा शशी गुरुङ ‘वाङ्देल’को शब्द, संगीत रहेको छ । भिडियोमा चर्चित नायक दयाहाङ राई, एलिशा राई लगायतका कलाकार रहेका छन् भने निर्देशन किरण चाम्लिङ राइृको रहेको छ ।

मेरो बिगतका सांगीतिक कोसेलीहरुलाई झै यसलाई पनि मन पराईदिनु हुने कुरामा बिश्वस्त गायक राईले दर्शक, श्रोताको रुचिअनुसारको गीत, संगीत पस्कदै सांगीतिक क्षेत्रमा निरन्तर लागि रहने बताए ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल