Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युटुवको ट्रेन्डिङ १ मा पुग्यो ‘आमा’ (चलचित्रसहित)

गत बर्षको फिल्म हलमा सुपरहिट भएको फिल्म ‘आमा’ लाई युटुवमा पनि हिट भएको छ । पाइरेशीको मारमा परेको कारण केहि दिन अघि फिल्मलाई युट्युवबाट सार्वजनिक गरिएको हो। अहिले फिल्म युटुवको टे्न्डिङ १ मा पुगेको छ। हलमा दर्शक तथा समिक्षक दुबैले राम्रो प्रतिक्रिया दिएको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

फिल्म ‘पशुपति’का निर्देशक दीपेन्द्र के खनालको निर्देशन गरेको यस फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल लगायतका कलाकारले मुख्य भुमिका निभाएका छन् ।यहि फिल्मको टिम अहिले फिल्म ‘चिसो मान्छे’ निर्माणको तयारीमा लागेको छ । जुन फिल्म फागुनबाट छायाँकनका लागि फ्लोरमा निस्कने तयारीमा जुटेको छ ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल