Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोर्चाबन्दी गर्दै माधव नेपाल

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि गरेको अत्याचारविरुद्ध रुष्ट बनेका माधव कुमार नेपाल आफ्ना पक्षका नेता कार्यकर्तासँग छलफलमा व्यस्त छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अनुपस्थित भए ।
बैठकमा नेकपाका तर्फबाट अध्यक्षद्वय ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी भएपनि वरिष्ठ नेता नेपाल भने अनुपस्थित छन् ।
नेकपा सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएका नेता नेपालले सर्वदलीय बैठकमा पनि सोही असन्तुष्टि पोखेको हुनसक्ने बताइन्छ । नेता नेपालले मंगलबार नै असहमतिको ७ बुँदे पत्र पार्टीमा दर्ता गराएका थिए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल