Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले कार्यलयमा बालिकाको आक्रोश

काठमाण्डौ । प्रधानमन्त्री केपि ओली पक्ष भएपछि बहुपत्नी भएका मान्छे मुख्यमन्त्री, मन्त्री बन्नु नौलो भएन । संचारमन्त्री बनेको बेला नै असक्षम पात्र शेरधन राईले युवासंघकी नेतिृ बालिका खड्कालाई अन्याय गरेका रहेछन् छ । उनलाई कसले उचाल्यो हिजो के दिएर चुप लागिन् खोजी होला । तर वैशाख ९ गते एमाले पार्टी कार्यलय थापाथलीमा मुख्यमन्त्री शेरधन राईको विरुद्ध बालिकाको क्रोध चर्काे थियो ।
डलरको खेती गर्ने महिला अधिकार कर्मि धेरै छन् । उनीहरु एमालको ओली गुटमा छन् । अरुको अगाडि यस्तो समस्या आउथ्यो भने एमालेका डलर क्रान्तहरु जुर्मूराउथे । तर बालिका खड्काले मेरो इज्जत शेरधनले जबरजस्ती लुट्यो । संघको बैठकमा जाँदा समाउथ्यो भनेकी छन् । केहि समय अगाडि विवाह गरेका शेरधन राई हनिमुन मनाउन हेलिकप्टर चार्टर गर्छन् । प्रम ओलीको भक्तले राज्यको श्रोत जति लुटे पनि हुन्छ छोरी चेलीमाथी दुव्र्यवहार गरेपनि हुन्छ भन्ने प्रमाण यो काण्ड हो । प्रहरीले बालिकालाई समायो । शेरधन राई त्यही थिए ।

अपराध लुक्दैन शक्तिको आडको अपराध तत्काल देखिदैन । बालिका खड्काले राई विरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मानो चामल मुद्दा फिर्ता लिनु नै शेरधनको विवाहको बाटो खुलेको थियो । यसपटक एमाले कार्यलय र मारवाडीको महलमा पुगेको बेला ओली पक्षका यौन लम्पट प्रदेश एकका मुख्यमन्त्री शेरधन राई जस्तो योद्दा माथी कानूनको नजर नपर्नु डलरबादीहरुलाई चुनौती हो । भ्रष्टचार गर्नु ओली कालमा सम्वृद्दि र विकास हो । भोकमरीमा पर्नु कर्तव्य हो । ओलीका मान्छेले गरेका जघन्य अपराध दर्जनौ छन् । पार्टी विभाजनमा लागेका केपिलाई बालिका खड्काको चित्कारले छुदैन । किनकी उनी शेरधनहरुका संरक्षक, गुटमोही, देश भडूवा, पार्टी विभाजनका नायक नेपालको कम्युनिष्ट आन्दोलनका धातक तत्वका रुपमा परिचीत भएको आरोप लगाउनेहरु छन् ।

महिला अधिकार कर्मीको लागि बालिका खड्काको चित्कार गणना नहुन सक्छ । महिला आयोगमा एमालेकै टीम छ । प्रहरी एमालेकै शक्ति पूजक हो । प्रहरी एमाले नभए बापत सजाँय पाउने धेरै छन् । एमालको ओली गुटको राज चलेको बेला ओली गुटकै बालिका खड्काको चित्कार माडे पार्टी कार्यलयमा सुनिनु त्यो आक्रोश युटुवहरुमा भाइरल हुनु संयोग हो कि बाध्यता समयले बताउला । जहाँ पार्टीका गतिविधि छैनन् । प्रम ओली यही कारण आजको बैठक बालुवाटारमा राखे भने नौलो हुने छैन । किनकी शेरधनको बदनाम गर्न आज बालिका थापथली आउन मुस्कील छ । सिहंदरबार, पेरिश डाँडा धुम्वराहीमा पनि उनलाई पार्टी एक भएको बेला प्रतिबन्ध लगाइएको थियो ।


सम्बन्धित समाचार