Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बुटवल । आफ्नो पक्षमा ४१ जना संसद भएको कागज प्रदेश प्रमुखलाई बुझाएर मुख्य मन्त्री पद त्याग गरेको ६ घण्टा नबित्दै पूर्ण मुख्य मन्त्रीमा नियुक्ति भएका शंकर पोख्रेललाई संकट थपिदो छ । विपक्षी मोर्चाले मुख्य मन्त्री पोख्रेललाई अवैधानिक भनिरहेको समयमा नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । यो घटना पछि लुम्बिनी प्रदेश सरकारको बैधानिकता बचाउन प्रदेश प्रमुखले कानूनको कुन धारा समाउलान् प्रतिक्षा गर्नै पर्छ ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल