Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । बुधबार एक अमेरीकी डलरको खरिददर ११६.५८ रुपैयाँ र बिक्रिदर ११७.१८ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२.४४ रुपैयाँ र बिक्रिदर १४३.१८ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.७० रुपैयाँ र बिक्रिदर १०.७६ रुपैयाँ भएको छ । यता कतारियन एक रियालको खरिददर ३२.०१ रुपैयाँ र बिक्रिदर ३२.१७ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३३ रुपैयाँ र बिक्रिदर १०.३८ रुपैयाँ रहेको छ । कुवेतियन एक दिनारको खरिददर ३८७.७१ रुपैयाँ र बिक्रिदर ३८९.७० रुपैयाँ रहेको छ । बहराइन एक दिनारको खरिददर ३०९.२६ रुपैयाँ र बिक्रिदर ३१०.८५ रुपैयाँ रहेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल