Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । बिहीबार जेठ १३ एक अमेरिकी डलरको खरिददर ११६।१४ रुपैयाँ र बिक्रिदर ११६.७४ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२।१० रुपैयाँ र बिक्रिदर १४२.८४ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६६ रुपैयाँ र बिक्रिदर १०।७२ रुपैयाँ भएको छ । यता कतारियन एक रियालको खरिददर ३१.८९ रुपैयाँ र बिक्रिदर ३२.०६ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३९ रुपैयाँ र बिक्रिदर १०.४५ रुपैयाँ रहेको छ । कुवेतियन एक दिनारको खरिददर ३८६.३९ रुपैयाँ र बिक्रिदर ३८८.३८ रुपैयाँ रहेको छ । बहराइन एक दिनारको खरिददर ३०८.१० रुपैयाँ र बिक्रिदर ३०९.६९ रुपैयाँ रहेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल