Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लगातार ओरालो लाग्दै सुन

काठमाडौँ । ९५ हजार पनि पार गरेको सुनको मूल्य लगातार ओरालो लगोको छ । नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै गएको छ । शुक्रबार पनि सुन तोलाको १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । घटेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि तोलामा ११ सय रुपैयाँले घटेको सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल