Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेका युवा नेता विष्णु रिजाललले अध्यक्ष केपी ओलीसँग भेट गरेर पार्टीका अस्तित्व रक्षाका लागि समेत वरिष्ठ नेता माधवकुमार नेपालसँग मिल्न सुझाव दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राखेको भन्दै रिजालले विभिन्न १४ बुँदामा ओली(नेपाल सहकार्यका प्रसंग र फाइदाबारे उल्लेख गरेका छन् ।
आजको नेकपा एमाले मुलतः कमरेड माधवकुमार नेपाल र कमरेड केपी ओलीबीचको सहकार्यको परिणाम हो’ रिजालको भनाइ छ , ‘इतिहासका कठिन र सहज दुवै मोडहरूमा उहाँहरू दुईजना एकै ठाउँमा उभिने गर्नुभएको छ । अरु नेताहरूका पनि योगदान छन् तर मूलरूपमा उहाँहरु दुईजना ठाउँमा उभिँदा एमालेको जुन भाष्य, छवि र विम्ब बन्यो, त्यो नै एमालेको पहिचान बनेको छ । अध्यक्ष कमरेडलाई भेटेर नै मैले आफ्ना कुरा राखेको छु ।’
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल