Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कुनै पनि कार्यलय संस्था कानून ऐनले चल्छन् । राम्रो सबै तिर छ नराम्रो जताततै छ । देश बनाउने ठेक्का लिएका ठेकदारले राजस्व अनुसन्धान, सम्पत्ति शुद्दिकरण, राष्ट्रिय अनुसन्धान विमणलाई आफ्नै टाङ्ग मुनि ल्याए । उनीले केही प्रगति कत्तै गरेका छैन । व्यवहारले जनता चढिएका छन् । राष्ट्रको गुण र दोष हुदैन । संचालन ठिक बेठिक के छ उसको व्यवहारमा भर पर्दछ । कम्युनिष्टहरु प्रति जनताको सदभाव रहने ठाउँ छैन । शिक्षा स्वास्थ्य व्यवहारको सदभाव रहने ठाँउ छैन । शिक्षा स्वास्थ्य व्यवहार बनाए । भ्रष्टाचार कमिशन कम्युनिष्टको गहना भए । ओलीका बछेडाहरु मुलुकको प्रगति निकै भयो त भन्छन् तर भ्रष्टाचारको पारो कति चढ्यो, ऋण कति थपियो त्यता हेर्दैनन् । विश्व विद्यालय जस्तो प्राजीक थलो ध्वस्त छ । कोरोनाको भ्याक्सिन समेत भेदभाव र पक्षपातले ग्रस्त भएकै छ । कतै पनि निष्पक्षता कम्युनिष्टले देखाएनन् भने नेकाले देखाउनु पर्याे ? तर सरकारको बनोट नै शंकामा छ ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल