Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्ता गठबन्धनका प्रमुख हस्तीमध्येका एक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । उनलाई रुघाखोकी र ज्वरो आएको पुत्री गंगा दाहालले जानकारी दिइन् । फेसबुकमा दाहालले लेखे अनुसार प्रचण्डको कोभिड टेस्ट भने नेगेटिभ आएको छ । टेस्ट रिपोर्ट आएसँगै अहिले प्रचण्डको अवस्था सामान्य रहेको उनले बताएकी छन् । देश विदेशबाट धेरैले प्रचण्डको स्वास्थ्य अवस्थाबारेमा बुझ्न खोजिरहेको भन्दै गंगाले औपचारिक जानकारी दिएकी हुन् । उनी प्रचण्डको सचिवालयमा समेत काम गर्छिन् ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल