Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चेतना बाँड्दै सांग्रिला बैंकको घरदैलो अभियान

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले देशभर एकसाथ घरदैलो गरेको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै आफ्ना ९६ शाखामार्फत घरदैलो कार्यक्रम गरिएको बैंकले जनाएको छ । घरदैलोमा विद्युतीय बैंकिङमा जोड तथा बैंकिङ कारोबारका विविध विषयमा प्रचार गरिएको छ ।
अभियानमार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाझ पुगेर उनीहरूलाई वचत गरी भैपरी आउँदा यसबाट हुने फाइदा, प्रविधिको प्रयोगबाट सहज सेवाको विषयमा पनि जनचेतना जगाइएको छ ।