Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोदावरिमा एमाले महाधिवेशनको चहलपहल

नेकपा एमालेको तीन दिने पहिलो विधान महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू गोदावरी पुग्ने क्रम जारी छ । बिहान ९ बजेदेखि ११ बजेसम्म सम्मेलनस्थलमै खानाको व्यवस्था गरिएको छ । कोरोना महामारीलाई वेवास्ता गर्दै एमालेका करिब ६ हजार प्रतिनिधि सम्मेलनस्थलमा सहभागी हुँदैछन्