Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमाले परित्याग गरेर आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको छ । जोशी, एमाले केन्द्रीय सदस्यबाट राजीमा दिएर बिहीबार एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनलाई स्वागत गर्दै अध्यक्ष माधवकुमार नेपालले एमालेका अरु नेता कार्यक्रम पनि आफूले नेतृत्व गरेको पार्टीमा आउने बताए । एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आदर्शबाट च्युत भइसकेको, राष्ट्रियताको मामिलामा आत्मसपर्णवादको नीति लिएको उनको दाबी छ । उनले जोशीलाई पार्टीमा स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका छन् ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल