Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कौडा खेलिरहेको अवस्थामा पक्राउ

नवलपरासी । कावासोती नगरपालिका-१५ स्थित सोलाटारी होटलमा अवैध रुपमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ४२ वर्षीय मदन श्रेष्ठ समेत ४ जनालाई नगद ६७ हजार १ सय ९५ रुपैयाँ, कौडा ७ थान, काठको वोर्ड १ थान र कौडा खेल्न प्रयोग गरेको कम्बल १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल