Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिटौलाले आफ्नो चुनाबी रणनिति पर्सि मात्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्ने बताएका छन् ।कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबार शुरु हुँदैछ भने पर्सि उम्मेदवारी दर्ताको कार्यतालिका छ । तेस्रो धार दाबी गर्दै आएका सिटौला पनि सभापतिका आकांक्षी हुन्, तर उम्मेदवारी दिने नदिने निर्णयमा पुगिसकेका छैनन् ।
जिल्ला र प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहसँग सहकार्य गरेका उनले चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्ने बताए ।बिहीबार आफ्नो पक्षका महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै नेता सिटौलाले भने, ‘म जहाँ उभिन्छु त्यहीबाट पार्टीमा एकताको अभियान शुरु हुन्छ । मेरो आफ्नोभन्दा पनि मसँग जोडिएका साथीहरुको संरक्षण मेरो प्राथमिकता हो


सम्बन्धित समाचार

दुर्गा प्रसाईँमाथि साइबर क्राइम

२०८३ जेष्ठ ६

ताजा नेपाल

सत्ताबाट अघाएकालाई के पुगेन

२०८३ जेष्ठ ६

ताजा नेपाल