Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा यसबेला निकै भीड छ । १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएसँगै केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताहरूको भीड लागेको हो । काँग्रेस महामन्त्रीमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
नेताद्वय थापा र शर्मालाई शुभकामना दिन नेता कार्यकर्ताहरु कार्यालयभित्र र बाहिर भीड लागेका हुन् । विजयी नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा पनि केन्द्रीय कार्यालय पुगेका छन् । उता, महामन्त्रीमा पराजित प्रदीप पौडेल लगायतका नेता कार्यकर्ताहरु पनि थापा र शर्मालाई बधाई दिन सानेपा पुगेका छन्
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल