Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सडकमा सम्धि आतङ्घ चर्कीयो

काठमाण्डौ,भौतिक पुर्बाधार मन्त्रालयमा मन्त्रि रेणु यादबका सम्धि राजकिशोर यादबलाइ खुसी बनाउन नसक्ने सडक बिभागका सुइ र डिइहरुको धमाधम सरुवा गरिएको छ । सचिबलाइ बिभागमा चलाइएको आतङ्घकको चासो नहुदा डिजि अर्जुनजङ्घथापालाइ मन्त्रालयमा तानिएको छ ।
बैसाख १९गते उमेर हदका कारण अबकास पाउने शिबहरी सापकोटालाइ महानिर्देसक बनाइएको छ । सडक बिभागको इन्जिनियर पदको जागिर छोडेर ठकेदारको रुपमा प्रस्तुत भएका राजकिशोर यादबलाइ सडकका आयोजनाहरुबाट कसरी पैसा धुतिन्छ जानकारी छ ।
आफु प्राबिधिक नभएपनि सन्धि राजकिशोरको सहयोमा मन्त्रालय हांकेकि रेणु यादबले सत्ता गठबन्धनमा नोठ कमाउने मन्त्रिका रुपमा आफुलाइ स्थापित गरेकी छन् । उनले सडकका प्राबिधिकहरुको सरुवामा डिजि लाइ परामर्स नगरी सम्धिसंग सल्लाह गरेको बताइन्छ । थापालाइ बिभागमा प्रमुख भएर बस्ने अबसर एक बर्ष भन्दा भएन ।
उनले मन्त्रिका सम्धिलाइ हिजोको सहकर्मी जस्तै ठानेर थैलि नबुझाएका कारण मन्त्रालयमा तानिएका छन भने सरदर चार महिना जागिरको अबधि रहेका शिबहरीले सम्धि स्म्धिनिलाइ चित्त बुझाएर डिजि पद हात पारेको बिभागमा चर्चा छयादब द्धवयले सडक बिभागमा मच्चाएको घुस आतङ्घले सिनियर र जुनियर ईन्जिनियर हरु मात्र हैनन् ठेकृदारहरु समेत हायल कायल भएको अबस्था छ ।
भौतिक पुर्बाधार मन्त्रालयको यो दुरगतिका बारेमा सत्ता गठबन्धन भित्र बिसय प्रबेश गराउन कर्मचारी संगठनहरुले पार्टी नेताहरुलाइ दबाब दिएका छन ।


सम्बन्धित समाचार