Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
, काठमाडौं । आफु माथि शेरबहादुर देउवाले अत्यचार गरेपछि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरुलाई छलफलमा बोलाएका छन् ।
उनले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई छलफलमा बोलाएका हुन ।
१४ औं महाधिवेशनमा कांग्रेसको १३ पदाधिकारीमा उम्मेदवारी दिएकामा कोइराला समूहबाट ४ जनामात्रै निर्वाचित भएका थिए ।
सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित भएका आफूपक्षका नेतहरुलाई केन्द्रीय समितिमा मनोनित गरे पनि शेखर कोइराला पक्षका भने कोही पनि मनोनित गरेका छैनन् । देउवाको यो प्रबृतिले कांगे्रसलाइ कता पर्याउछ कार्यकर्ताहरु चासो लिदै छन्
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल