Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ – कोरोनाका कारण केही समय देखी गठबन्धनका नाइकेहरुको भेटघाट भएको थिएन आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भोलि ४ गते पाँचदलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको छ । दुवै नेता संविधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्न प्रतिवद्ध रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् । पाच दलिय समुन्नय समितिको बैठकले सरकारको छ महिने कार्र्य प्रगती र भाबी रणनिति तयार गर्दै प्रधानमन्त्री बाट राष्टका नाममा संबोधन गर्न लगाउने बिशेस सुत्रले बताएको छ ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल