बर्दिया । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका(४ पुरुवा बस्ने २३ वर्षीय शंकर थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो ।