Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रुसको हवाई हमलामा युक्रेनका ७० सैनिक मारिएको पुस्टि

युक्रेनको हवाई हमलामा युक्रेनका ७० सैनिक मारिएका छन् । युक्रेनका अधिकारीले आइतबार भएको हमलामा ७० सैनिकको मृत्यु भएको जानकारी दिएको छ । अधिकारीले यसको पुष्टि गर्दै यो हमला ओख्तिरकामा भएको बताए ।
रुसको हवाई हमला युक्रेनका सैनिकको इलाकामा भएको हो । सोमबार पनि उद्दारकर्ताले भग्नावशेषमा जीवित व्यक्तिको खोजी गरिरहेका छन् । युक्रेनको संसदले ट्वीट गरेर मारिएका सैनिकलाई श्रद्धाञ्जली दिएका छन् ।


सम्बन्धित समाचार