Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिनियाँ राजदूतले भेटिन् सभामुख

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत हउ यान्छीबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो राजदूत यान्छीले सभामुख निवास लैनचौर पुगेर सापकोटासँग भेटवार्ता गरेकी हुन् । उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको श्रोतले जनाएको छ । सभामुख र राजदूत भेटघाटबारे औपचारिक जानकारी भने दिइएको छैन ।

 


सम्बन्धित समाचार