Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महोत्तरीका सबै निर्वाचित जनप्रतिनिधिहरू एमालेमा प्रवेश

महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरू एमालेमा प्रवेश गरेका छन् ।

महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू काँग्रेस, माओवादी र लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर उहाँहरू एमाले प्रवेश गरेका हुन । एमाले प्रवेश गर्नेहरूमा साम्सी गाउँपालिका अध्यक्ष शेख फारूक, जलेश्वर नगरपालिका उप प्रमुख मुनचुन देवी, रामगोपालपुर नगरपालिकाका वडा नं।३, ४, ८ वडा अध्यक्षहरू क्रमशः जय नारायण मण्डल, कारि कमख्या महतो , रामबिलास महतो, र लोहारपट्टि नगरपालिकाका वडाध्यक्ष रामबाबु यादव रहनुभएको छ ।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल