Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग गरि एक साताअघि एमाले प्रवेश गरेका थिए ।
मेयरको टिकट पाउने आशमा एमाले गएका उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
उनीसँगै सामाजिक अभियन्ता सरोज मिश्रले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
एमालेले जनकपुधामको मेयरमा शिव शंकर साह हिरालाई उम्मेदवार बनाएको छ ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल