Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र महामन्त्री गगनकुमार थापा चितवनको भरतपुरमा आयोजना हुने सत्ता गठबन्धनको चुनावी सभामा समभागी नहुने भएका छन् । डा कोइराला विराटनगरमै रहेकाले विराटनगर लगायत प्रदेश १ का विभिन्न जिल्लाका चुनावी कार्यक्रममा समभागी हुने तयारीमा रहेका छन् । त्यस्तै, महामन्त्री थापाको अहिले ११ बजे नेपाली कांग्रेस काठमाडौं महानगर कार्य समितिको आयोजनामा अनुपम फुडल्यान्डमा हुने कार्यक्रममा नेता प्रकाशमान श्रेष्ठसंगै सहभागी हुँदैछन्।
२०८३ श्रावण १६
ताजा नेपाल
२०८३ श्रावण १६
ताजा नेपाल
२०८३ श्रावण १६
ताजा नेपाल