Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

व्यन्जनकारलाई ११ औं पटकमा भतिजले पछारे

काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर दशमा १० पटकसम्म वडाध्यक्ष जितेका स्वतन्त्र उम्मेदवार नरसिंह व्यन्जनकार ११ औं पटकमा पराजित भएका छन् । व्यन्जनकार नेपाली कांग्रेसका रविन व्यन्जनकारसंग दुई सय ४७ बढि मतान्तरले पराजित भएका हुन् । रविन नातामा नरसिंहका आफ्नै भतिज पर्दछन् । स्वतन्त्र उम्मेदवार नरसिंहले पाँच सय ७८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी रवीनले ८ सय २५ मत प्राप्त गरेका छन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल