Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा । वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपलिका(२० बस्ने ४० वर्षीय देवानन्द गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
वन मुद्दामा जिल्ला अदालत बाराको २०५९ पुस २३ गतेको फैसलाले ६ महिना कैद ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
गिरीलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल