Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरु भयो घुम्ती बीमा कार्यक्रम

काठमाडौं । आम नागरिकलाई बीमाबारे चेतना फैलाउन बीमा समितिको आयोजनामा घुम्ती बीमा कार्यक्रम देशैभरि राष्ट्रिय अभियानको रुपमा सञ्चालनमा आएको छ । यस कार्यक्रमले आम नागरिकमा बीमाबारे चेतना फैलाउनुका साथै बीमा गर्न इच्छुक व्यक्तिहरूले आफ्नै स्थानमा सेवा पनि पाउने छन् । जनकपुरको लक्ष्मीनियाँ गाउँपालिकाबाट घुम्ती बीमा सेवाको औपचारिक शुभारम्भ गरिएको हो ।  बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले उद्घाटन गरेको कार्यक्रममा अधिकांश बीमा कम्पनीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सर्वसधारणको बाक्लो उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल